धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लागुऔषध सहित तीन जना पक्राउ

लागुऔषध सहित तीन जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषध सहित धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय बिरेन्द्र खड्का सहित तीन जना पक्राउ परेका हुन् ।

लागुऔषध सहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो ।


ट्रेन्डिङ