धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

६ लेन सडकमा परेको खाल्डोमा मिनी ट्रक दुर्घटना

६ लेन सडकमा परेको खाल्डोमा मिनी ट्रक दुर्घटना
तस्बिर केशव चन्द

धनगढी

 मोहना पुल अत्तरिया ६ लने सडक निर्माणका क्रममा परेको खाल्डोमा परी से १ ख १३३१ नम्बरको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानविय क्षती नभपनि मिनि ट्रकमा क्षेती पुगेको छ ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सडक निर्माणका क्रममा धनगढी चटकपुरको शहिद गेट नजिकै सडक किनारमा नयाँमाटो भरान गरिएको थियो । सो सडकमा ट्रक भाँसिदा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । सो ट्रक धनगढीबाट तरकारी तथा फलपूल बोकेर अछामका लागी प्रथान गरेको थियो ।


ट्रेन्डिङ