धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कर्णालीमा डुबेर एक जना बेपत्ता

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी । कर्णाली नदीमा डुबेर कैलालीको मोहन्यालका एक जना युवक वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमो मोहन्याल गाउँपालिका–७ का ४५ बर्षिय कृष्ण प्रसाद खनाल रहेका छन् । उनि मोहन्याल–७ स्थित बडिगाउँस्थित कर्णाली नदीमा नुहाउँने क्रममा नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । बेपत्ता खनालको खोजि भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ