धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

दार्चुलामा स्क्रब टाइफस फैलिंदै

दार्चुलामा स्क्रब टाइफस फैलिंदै

धनगढी सुदूरपश्चिम प्रदेशको दार्चुलामा स्क्रब टाइफस रोगको संक्रमण फैलन थालेको । जिल्ला अस्पताल दार्चुलाका अनुसार दार्चुलामा साउन यता मात्रै स्क्रव टाइफसका १७ जना विरामी फेला परेका छन्

जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टका अनुसार साउन १४ गते आइतवार सम्म १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको । संक्रममण पुष्टि भएकाहरुमा महाकाली नगरपालिकामा सबै भन्दा बढि जना रहेका छन्

स्तै दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका / जनामा स्क्रब टाइफसको संक्रमण देखिएको सूचना अधिकारी भट्टले बताए उनका अनुसार मार्मा गाउँपालिकाका लेकम गाउँपालिकाका एक/एक जनामा स्क्रब टाइफसका बिरामी देखिएका छन् । 

भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने कुनैकुनै बिरामीलाई झाडापाखाला सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको


ट्रेन्डिङ