धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

विप्लभ निकट युवा संघका केन्द्रिय सदस्य बैतडीबाट पक्राउ

विप्लभ निकट युवा संघका केन्द्रिय सदस्य बैतडीबाट पक्राउ

धनगढी
 प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लभको भातृ घटक युवा संघका  केन्द्रिय सदस्य सुदूरपश्चिमको बैतडीबाट पक्राउ परेका छन् । 
 पक्राउ पर्नेमा पाटन नगरपालिका १० हतासका ३२ वर्षीय श्याम भट्ट रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार पक्राउ परेका भट्ट लामो समय देखी विप्लभका आबद्ध थिए । उनलाई गाउँमै खानेपानी पाइप निर्माण गरिरहेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे पक्राउ गरिएको प्रहररुी नायव उपरिक्षक अधिकारीले बताए ।


ट्रेन्डिङ