धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध

भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध

धनगढी कैलालीको चुरे क्षेत्रमा पहिरो जाँदा सुदूरपश्चिमका वटा पहाडी जिल्ला जोड्ने यातायात सुवा अबरुद्ध बनेको सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानीडाडाँ बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीए पछि यातायात सेवा अबरुद्ध बनेको हो सोमबार गतराती परेको भारी बर्षले कालोपत्रे सडक भत्कीएको भने धेरै ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ दार्चुला आउने पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर काठमाण्डौ जाने यातायातका सधान बाटोमै रोकिएका छन्

हजारै यात्रुहरु बिचबाटोमै अलपत्र परेको भण्डारीले बताए धेरै ठाउँमा पहिरो गएर सडक नै भासिएकाले सुचारु हुन केही दिन नै लाग्न सक्ने देखिएको