धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गोकुले–दार्चुला सडकखण्ड अवरुद्ध

गोकुले–दार्चुला सडकखण्ड अवरुद्ध

धनगढी । अबिरल बर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खण्डको आवागमन अवरुद्ध भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो खस्दा आवागमन अवरुद्ध भएको हो । मंगलवार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ ।


ट्रेन्डिङ