धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बनबासा पुलमा चार पाग्रे सवारी आवतजावतमा रोक

बनबासा पुलमा चार पाग्रे सवारी आवतजावतमा रोक

धनगढी । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ ।


ट्रेन्डिङ