धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

शौचालयको सेफ्टिट्यांकीमा फसेर हात्तीको मृत्यु

शौचालयको सेफ्टिट्यांकीमा फसेर हात्तीको मृत्यु

धनगढी शौचालयको सेफ्टिट्याङ्कीमा फसेर कञ्चनपुरमा हात्तीको मृत्यु भएको शुक्लाफाँटा नगरपालिका कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यान्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको हो राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किेका कारण मरेको शुक्लाफाँटा वडाध्यक्ष प्रताप धामीले बताए हात्तीको शरिरको पछाडी पट्टीको आधा भाग ट्यांकीमा फसेकोले निस्किन नसकेको निकुञ्जले जनाएको