सुतिरहेका आमा, छोराछोरी माथी अन्धाधुन्द छुरा प्रहार

सुतिरहेका आमा, छोराछोरी माथी अन्धाधुन्द छुरा प्रहार

धनगढी बझाङमा सुतिरहेका आमा छोराछोरी माथी अन्धाधुन्द छुरा प्रहार गरिएको

जिल्ला सदमुकमा चैनपुर स्थित चौगाउँ टोलको एक घरमा डेरा गरी बस्ने सुनिता विक उनका छोराछोरी माथी अपरिचित व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छुरा प्रहारबाट २७ बर्षिय सुनिता बिक, उनका बर्षिय छोरा आदित्य बिक बर्षिय छोरा एवल बिक घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए

खुकुरी प्रहार कस्ले किन गर्यो भन्ने बारेमा छानविन भइरहेको उनले बताए अपराधिले पिडित सुनिताकै भान्छामा प्रयोग भइरहेको छुरा प्रहार गरेको देखिन्छ, भण्डारीले भने, ‘तर कस्ले त्यसतो गरेकोहो भन्ने बारेमा अनुसन्धान जारी , अहिले अपराधिको पहिचान भएको छैन

पिडित महिलाका श्रीमान कलक बिकले राती १२ बजेतिर अनुहार मास्कले ढाकेको एक व्यक्ति कोठाभित्र प्रवेश गरेर पहिला बच्चालाई पछि श्रीमतिलाई छुरा प्राहर भएको बताए

बच्चाहरू रोएपछि श्रीमती उठिछन् उनलाई पनि छुरा हानेछ, उनले भने, ‘उनीहरू कराउन थालेपछि मोबाइल लिएर भागेको रहेछ

छुरा प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छुरा प्रहारबाट सुनिताको घाँटी छातीमा चोट लागेको , भने उनका छोराको अनुहार, छाती, घाँटी पिठ्युँमा अन्धाधुन्ध प्रहार गरेको घाउ रहेको जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोहीले बताए तर तीनै जनाको अवस्था भने खतरामुक्त रहेको उनले बताए