धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

वक्तित्वकलामा जेसी बम्म तेश्रो

वक्तित्वकलामा जेसी बम्म तेश्रो

धनगढी । रुपन्देशीको बुटवलमा आयोजित वक्तृत्वकला प्रतियोगितामा धनगढी जेसिजका कार्यकारीणि उपाध्यक्ष जेसि जनार्दन बम्म्ले तेश्रो स्थान हाशील गरेकाम छन् ।

नेपाल जेसीजको आयोजना र तिलोत्तमा जेसीजको आतिथ्यतामा भदौ ८ र ९ गते बुटवलमा आयोजित वक्तृत्व कलामा देशभरका ५६ शाखा सहभागि भएका थिए । ५६ शाखा मध्य धनगढी शाखा उत्कृष्ट तेश्रो भएको हो । धनगढी जेसिजको प्रतिनिधित्व कार्यकारिणी उपाध्यक्ष जेसि बम्मले गरेका थिए ।


ट्रेन्डिङ