धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गौ हत्याको बिरोधमा धनगढीमा बिरोध प्रदर्शन

गौ हत्याको बिरोधमा धनगढीमा बिरोध प्रदर्शन

धनगढी । ओमकार परिवार धनगढीले धरानमा भएको गौहत्याको बिरोध गर्दै धनगढीमा प्रदर्शन गरेको छ ।

समाजले आज धनगढीको मुख्यबजारमा ¥याली निकालेर बिरोध जनाएको गरेको ब्राहमण समाज नेपाल केन्द्रिय सदस्य तथा कैलाली जिल्ला उपाध्यक्ष मिहीलाल उपाध्यायले बताए । बिहान ११ बजे देखि धनगढी चौराहबाट र्याली निकालिएको उनले बताए ।


ट्रेन्डिङ