धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

स्वस्तिक र सञ्जिवनी अस्पताल बन्द गर्न प्रशासनको निर्देशन

स्वस्तिक र सञ्जिवनी अस्पताल बन्द गर्न प्रशासनको निर्देशन

धनगढी धनगढीमा सञ्चालित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल सञ्जिवनी अस्पताललाई बन्द गर्न निर्देशन प्रशासनले निर्देशन दिएको

मंगलबार दुई अस्पतालको अनुगमन पछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि सञ्जिवनी अस्पताल बुधबारभित्रै बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो जिल्ला अनुगमन समितिको अनुगमनका क्रममा ती अस्पताल कम्पनी रजिष्ट्रार कार्यालय मूल्य अभिवृद्धि करमा दर्ता गरेका भए पनि अस्पताल सञ्चालनका अनुमति दिने निकायबाट स्वीकृति नलिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए

कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था