धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

निजी प्राविधिक शिक्षालय महासँघको सुदुरपश्चिम प्रदेश कमिटी

निजी  प्राविधिक शिक्षालय महासँघको सुदुरपश्चिम प्रदेश कमिटी

धनगढी

  किशोर कुमार पाण्डेयको अध्यक्षतामा निजी प्राविधिक शिक्षालय महासँघको सुदुरपश्चिम प्रदेश कमिटी  गठन गर्दै सुदुरपश्चिममा रहेका निजी प्राविधिक शिक्षालय सञ्चालकहरुको भेला सम्पन्न भएको छ ।

   कमिटीको उपाध्यक्ष ललितानन्द जोशी, सचिव सुजित राज शर्मा, कोषाध्यक्ष नरेश बिष्ट रहेका छन् । कमिटीको सदस्यमा माधव जोशी, चुडामणि शर्मा र पदम राज नेपाली रहेका छन् ।

  निजी प्राविधिक शिक्षालय सँचालकलाई एकजुट बनाएर  साझा धारण सहित अघि बढ्न कमिटी गठन गरिएको सचिव शर्माले बताए ।

    भेलामा प्रदेशका निजी तथा प्राविधिक शिक्षालय सञ्चालकहरुको सहभागिता रहेको थियो ।

 


ट्रेन्डिङ