धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

बैंकको कर्मचारी भन्दै कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना प्रहरीद्धारा पक्राउ

बैंकको कर्मचारी भन्दै कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना प्रहरीद्धारा पक्राउ

धनगढी

   आफु बैंकको कर्मचारी भएको भन्दै कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको फक्राउ पर्नेमा दार्चुला जिल्लाको लेकम गाउँपालिका का ३२ बर्षीय पदम राज भट्ट डोटी जिल्लाको आदर्श गाउपालिका वडा नम्बर घर भई सिलगडीमा डेरा गरी बस्ने बर्ष ३५ की सन्जा कुमारी कठायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको उनीहरुलाई डोटी जिल्लाको पिपल्लाबाट पक्राउ गरिएको हो

   नेपाल बैंक लिमिटेडमा शाखा अधिकृतको रुपमा कार्यरत रहेको भन्दै टीकापुर नगरपालिका वडा नम्बर  की एक  महिलासँग १० लाख रुपैयाँ दिएमा करोड ५० लाख ऋण स्वीकृत गरिदिन्छु भनेर ठगी गरेको प्रहरीले जनाएको ती महिलाले शंका लागेर प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेर ती दुवै जनालाई पक्राउ गरेको हो    

    धनगढी वडा नम्बर मा घर भएको परिचय दिने भट्टको साथबाट नेपाल बैंक लिमिटेडको नक्कली परिचय पत्र, बिभिन्न बैंक तथा आइएमईका भौचर समेत प्रहरीले बराद गरेको प्रहरीका अनुसार उनीहरु बिरुद्ध  ठगी शीर्षकमा मुद्धा दर्ता गरि कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धन भैरहेको

   भट्टले आमा बुवा भुकम्पमा परेर मरेका बैंकको शाखा प्रवन्धकको परिचय दिंदै  जागीर लगाइदिने भनेर फेसबुक, फोन मार्फत परिचय गरि ठगी गरेको प्रहरीले जनाएको   भट्ट यसअघि पनि अपहरण तथा जबरजस्ती चोरीम मुद्धा चलेर पुर्पक्षका लागि कारागार गएर धरौटीमा छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको