धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भीमदत्तको सालिक तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

भीमदत्तको सालिक तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

 

धनगढी । कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लगेको छ ।

पन्तको सालिक तोडफोड गर्ने दुई जना पक्राउ परेका र उनीहरुको नाम खुल्न बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । राप्रपाले राजसंस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको सालिक तोडफोड गरेका थिए ।

तोडफोडबाट सालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ । सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी सालिक तोडफोड कार्य रोकेको थियो ।


ट्रेन्डिङ