धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

एमालेको  संकल्प अभियान बैतडीको झुलाघाटबाट शुरु

एमालेको  संकल्प अभियान बैतडीको झुलाघाटबाट शुरु

धनगढीं नेकपा एमालेले मेची महाकाली अभियान बैतडीको झुलाघाटबाट आज  सुरु गरेको

मध्यलपहाडी राजमार्ग हुँदै हुने अभियानको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेर उद्घाटन गरेर शुरुआत गरेका हुन्

एमालेलेसंकल्पको यात्रा नाम दिएको यो अभियान पुस गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ

अभियान सम्पन्न भएपछि पुस गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको

अभियानको उद्घाटनका क्रममा अध्यक्ष ओलीले अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए

जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए


ट्रेन्डिङ