धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लिग–२को पहिलो सिरिज नेपालमा हुने, नेदरल्याण्ड्स र नामिबिया आउने

लिग–२को पहिलो सिरिज नेपालमा हुने, नेदरल्याण्ड्स र नामिबिया आउने

धनगढी । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२को पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ -क्यान_का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।

ट्रेन्डिङ