धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एलजी सोरूम मनकामना टेडिङद्धारा बार्षिक उत्सवमा अफर

एलजी सोरूम मनकामना टेडिङद्धारा बार्षिक उत्सवमा अफर

धनगढी । धनगढी स्थित एलजीको  शोरुम मनकामना  टे«डिङ हाउसले बिभिन्न अफरका साथ आफ्नो बार्षिकोत्सव मनाएको छ । 

बिगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित  रातोपुल मुख्यमन्त्री कार्यालय अगाडी  अवस्थित मनकामना ट्रेडिङले  एलजी ब्राण्डका सामानहरूको खरिदमा बिशेष छुटको साथै विभिन्न आकर्षक उपहारहरुको पनि व्यवस्था गरेको छ ।

बार्षिकोत्सवका अवसरमा  किस्ताबन्दी  र एक्सचेन्ज अफरको पनि व्यवस्था गरिएको मनकामना टे«डिङले जनाएको छ ।


ट्रेन्डिङ