धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सिडीसीद्धारा क्वारेन्टिन व्यवस्थापनका लागि सहयोग

डोटी

  सामुदायिक बिकास केन्द्र (सिडिसि)  डोटीले आदर्श गाउँपालिकालाई १ लाख वरावरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

  सिडिसि र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारिमा संचलित नेपाल कोभर परियोजना अन्तरगत क्वारेन्र्टिन व्यबस्थापन सहयोगका लागि सो सहयोग गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले बताए ।

  तेश्रो चरणमा बिदेश तथा स्वदेश वाट आफ्नो गाउँ फर्की गाउपालिकाको क्वारेन्टाईनमा बस्न आएका करिब २ शय ५० जनालाइ व्यवस्थापनका लागि सहयोग गरिएको हो ।

   सिडिसीले ११२५ किलो मसिनो चामल र २०० किलो दाल उपलब्ध गराएको हो ।


ट्रेन्डिङ