धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

टेबलटेनिस संघ कैलालीको अध्यक्षमा चटौत

धनगढी । कैलाली जिल्ला टेवल टेनिस संघको अध्यक्षमा दिनेश चटौत सहित १२ सदस्यी कार्यसमिति चयन भएको छ ।

संघको उपाध्यक्षमा पुष्प जोशी, महिला उपाध्यक्षमा लिला कुमारी शाही, सचिवमा निरज चन्द र कोषाध्यक्षमा संगिता कुँवर चयन भएका छन् ।

त्यसैगरी सदस्यमा कुवेर सिंह, सरिता श्रेष्ठ, रमेश पाण्डेय, दिपक चौस्याल, दिनेश पाठक, बिरेन्द्र पाठक र सुरज चौधरी चयन भएका छन् ।


ट्रेन्डिङ