धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

बर्दियामा बाघको आक्रमणबाट बालकको मृत्यु

गुलरिया : पाटेबाघको आक्रमणबाट बर्दियामा एक बालकको मृत्यु भएको बाघको आक्रमणबाट घाइते भएका बर्दियाको बारबर्दिया नगरपालिका का ११ वर्षीय सुमित थारूको उपचारका क्रममा मृत्यु भएको हो

बबई नदीमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटेबाघले आक्रमण गरी घाइते बनाएको बालकको आरसी मेमोरियल अस्पताल जयनगर बर्दियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको घटनाले स्थानीय त्रसित भएका छन्