धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गौरफन्टा नाकाको परिक्षणमा २ नेपालीमा कोरोना पुष्टि

गौरफन्टा नाकाको परिक्षणमा  २ नेपालीमा कोरोना पुष्टि

धनगढी ।  भारतबाट नेपाल भित्रिन लागेका नेपालीहरुमा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको गौरीफन्टा नाकाबाट भित्रिएका नेपालीमा र्गिरएको परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ ।

आइतवार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षण गरिएको थियो ।

भारतबाट सुदुरपश्चिममा भित्रीने नेपालीहरुमा गत हप्ता बुधवार र विहीवार गरिएको परिक्षणमा पनि २÷२  जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


ट्रेन्डिङ