धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङमा भुकम्पको धक्का

बझाङको कन्डामा आइतबार बिहान    भुकम्प गएको छ । बिहान ६ बजेर ४५ मिनेट जादा बझाङमा ३=४ म्याग्न्च्यिूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले  जनाएको छ ।

बझाङमा पछिल्लो एक बर्षमा नियमित साना मध्यम खालका भूकम्प गइरहेका छन् ।

 


ट्रेन्डिङ