धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

बीरेन्द्र शाहका परिवारलाई क्षतिपुर्ति दिन  अछाम सेवा समितिको माग

बीरेन्द्र शाहका परिवारलाई क्षतिपुर्ति दिन  अछाम सेवा समितिको माग

धनगढी काठमाण्डौको बालकमारीमा प्रहरीको  आक्रमण परि मृत्यु भएकाहरुको परवारलाई क्षतिपुर्तिको व्यवस्था गर्न अछाम सेवा समितिले माग गरेको उक्त घटनाको सत्यतथ्य छानवीन गरि दोषीमाथि कारवाही गर्न अछाम सेवा समितिका अध्यक्ष  खडक बहादुर स्वारद्धारा प्रकाशित बिज्ञप्तिमा माग गरिएको

ललितपुर जिल्लाको बालकुमारीमा शुक्रवार प्रहरीको गोली  लागेर अछामको चौरपाटी गाउपालिका सिउडीका २२ बर्षीय बीरेन्द्र शाह सहित दुई जनाको मृत्यु भएको थियो

बिज्ञप्तिमा देशभित्रै रोजगारीको हक प्रत्याभुत गर्नुका साटो बैदेशिक रोजगारीका लागि संघर्षरत युवाहरुको आन्दोलनमा दमन हुनु लाजमर्दो रहेको उल्लेख