धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

बालकुमारी घटनामा मृत्यु भएका शाह परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने

बालकुमारी घटनामा मृत्यु भएका शाह परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने

धनगढी सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपैयाँ दिने भएको

मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत दिने बताए

सुदूरपश्चिम प्रदेश सरकारले विपद तथा समस्यामा परेका नागरिकलाई अभिभावकिय भूमीका देखाउँदै आफ्नो सहभागिता जनाउँदै आएको