धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेकपा एमाले दार्चुलाको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा ज्ञानेन्द्र घर्ती

नेकपा एमाले दार्चुलाको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा ज्ञानेन्द्र घर्ती

धनगढी । नेकपा एमाले दार्चुला जिल्ला कमिटिको नेतृत्य सर्वसम्मत चएन भएको छ ।

एमाले दार्चुलाले ज्ञान बहादुर घर्तीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । एमाले दार्चुलाको ९औं जिल्ला अधिवेसनले उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेस जोशी, उप सिचवमा कर्णबहादुर खडायत र कमला पन्तलाई सर्वसम्मत चयन गरेको निर्वाचन कमिटिले जनाएको छ ।


ट्रेन्डिङ