धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

बाघ गणनाका लागि जडान गरिएका ५ वटा क्यामरा चोरी

बाघ गणनाका लागि जडान गरिएका ५ वटा क्यामरा चोरी

धनगढी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका वटा क्यामेरा चोरी भएको निकुञ्जले जनाएको निकुञ्जमा राखिएका मध्य जोडी क्यामरा मध्य केही चोरी भएका केही तोडफोड भएका हुन्

निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए तिनैमध्ये बेलडाँडी क्षेत्रमा वटा क्यामरा चोरी भएका जनाइएको मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए बाघ गणनाका लागि राखिएका क्यामरा यसै साता संकलन गरिएको हो

बेलडाँडी क्षेत्रमा पुस १३÷१४ गतेतिर क्यामरा चोरी भएको जोशीले बताए मालबेला क्षेत्रमा पनि हात्तीले त्यही समय आसपास एक क्यामरा तोडेको उनले बताए बेलडाँडीमा दुई जोडी एउटा क्यामरा चोरी भएको , सँगै रहेको अर्को क्यामराले काम गरेन, जोशीले भने, ‘एक क्यामरा हात्तीले फुटायो विगतका वर्ष पनि बाघ गणनाका लागि राखिएका स्वचालित क्यामरा चोरी हुने तथा वन्यजन्तुले नै फुटाउने गरेका थिए


ट्रेन्डिङ