धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सन्दिपलाई बलात्कार मुद्धामा ८ बर्ष कैद सजाय

सन्दिपलाई बलात्कार मुद्धामा ८ बर्ष कैद सजाय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदलात काठमाण्डौले  ८ वर्ष कैद सजाय तोकेको  छ ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछानेलाई आठ वर्षको जेल सजाय सुनाएका हुन् ।  ढकालको इजलासले उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ ।

 यही पुस १३ गते सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै अदालतले फैसला सुनाएको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

 

 


ट्रेन्डिङ