धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

धनगढी बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको

एक सय किलोवाट क्षमता उत्पादन सहित सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण बैतडी केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए तत्कालका लागी मर्मत गरेर  परक्षिणका लागी करिब एक घण्टा पाटन बजारमा बिद्युत सप्लाई गरेको उनले बताए सफल परिक्षण संगै अबदेखि दैनिक जसो पावर हाउस सञ्चालनमा आउने पौडेलले बताए

२०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विद्युत गृह मंगलबार देखि सञ्चालनमा आएको हो सिचाई तथा बिद्युत उत्पादन एकै नहरबाट गर्नुपर्ने भएकाले अहिलेलाई दैनिक रुपमा करिब चार पाच घण्टा मात्र उत्पादन हुने स्तरोन्ती पश्चात उत्पादन केहि बढ्ने पौडेलले बताए