धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

धनगढीबाट अबैध सिसम काठ बरामद

धनगढीबाट अबैध सिसम काठ बरामद

धनगढी धनगढीबाट अबैध सिसम काठ बरामद गरिएको प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका बडाराबाट कागज पत्र नभएको सिसमको सुकेको काठको गोलिया १८ थान सुदूरपश्चिम प्रदेश ०१००२ ४६३४ नम्बरको ट्याक्टरमा लोड गरेको अवस्थामा मंगलवार बरामद गरिएको हो

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त काठ, ट्याक्टर चालक धनगढी का २८ वर्षीय मिनबहादुर चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाएको बताएको


ट्रेन्डिङ