धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन

काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन्

उहाँ मतदान गर्न जानु भएको छैन, बालेनद्रका प्रमुख स्वकिय सचिव भूपदेव शाहले भने, ‘कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको , जाने कुरो पनि छैन राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन्


ट्रेन्डिङ