धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

बिहीबारदेखि वेपत्ता भएका पुरुष मृत फेला

बिहीबारदेखि वेपत्ता भएका पुरुष मृत फेला

धनगढी कैलालीको गोदावरी नगरपालिकामा बिहीबार देखि वेपत्ता भएका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्

प्रहरीक अनुसार गोदावरी नगरपालिका फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्

उनी बिहीवार देखि बेपत्ता रहेका थिए खोजतलासका क्रममा उनलाई प्रहरीले उनलाई आज (शुक्रवार) बिहान मृत अवस्थामा फेला पारेको हो   घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको


ट्रेन्डिङ