धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

भजनीबाट डेढ लाख मुल्य बराबरको अवैध सामान बरामद

भजनीबाट डेढ लाख मुल्य बराबरको अवैध सामान बरामद

धनगढी कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको

सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह -पिआइटी_ले भजनी क्षेत्रबाट भन्सार छलिको ७० थान साईकलको टायर, एक सय थान सकाइलको चैनगरी लाख ४२ हजार रुपैया बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको अवैध सरसामान ओसार्न प्रयोग गरिएको से ७२६० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको