धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सहकारी संघद्वारा रक्तदान र फलफूल वितरण

सहकारी संघद्वारा रक्तदान र फलफूल वितरण

धनगढी । ६७औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ कैलालीले सेती प्रादेशिक अस्पताका विरामीलाई फलफूल वितरण गरेको छ ।

सहकारी संघको टोली अस्पताल पुगेर विरामीलाई फलफूल वितरण गरेको हो । दिवसकै अवसरमा जिल्ला सहकारी संघले रत्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।


ट्रेन्डिङ