धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

‘ग्याङ’ फइटमा संलग्न २ पक्राउ, तरवार र खुकुरी बरामद

‘ग्याङ’  फइटमा संलग्न २ पक्राउ, तरवार र खुकुरी बरामद

धनगढी

 धनगढी उप–महानगरपालिका–१३ राजपुरमा भएको ‘ग्याङ’ फाइटमा संलग्न भई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी–३ का २२ बर्षे सन्नी नेपाली र वडा नम्बर–२ का दिपेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार पक्राउ परेका नेपालीको साथबाट खुकुरी र भण्डारीको साथबाट तरवार बरामद गरिएको छ । दुवै जना यस अघिपनि विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको पाइएको छ । घटनामा संलग्न अन्य व्यक्तिपनि हुन सक्ने आसंका गरिएको भन्दै उनिहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ