धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकालाई भूमी व्यवस्था मन्त्रालय

सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकालाई भूमी व्यवस्था मन्त्रालय

धनगढी । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् । थापालाई मंगलबारनै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।

ट्रेन्डिङ