धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीमा सर्पले टोक्दा बालकको मृत्यु

कैलालीमा सर्पले टोक्दा बालकको मृत्यु

धनगढी । कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ का  १२ वर्षका तेज कुवरलाई सर्पले घरको आगनमा बाँया खुुट्टामा टोकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई उपचारकालागि सेती प्रादेशिक अस्पतालमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।


ट्रेन्डिङ