धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

१ सय ९७ को परिक्षण, १ जनामा कोरोना संक्रमण

१ सय ९७ को परिक्षण, १ जनामा कोरोना  संक्रमण

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालाबाट १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 सेती अस्पताल धनगढीका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १ सय ९७ जनाको स्वाव परिक्षण गरीएको मा गौरिगंगा नगरपालिका–५ का १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।


ट्रेन्डिङ