धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

लागूऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ

लागूऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरी शुक्रवार पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अशोक चौधरीको खल्तीमा शुन्य दशमलव ३० ग्राम लागुऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। 


ट्रेन्डिङ