धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

साइकलबाट लडेर एक जनाको मृत्यु

साइकलबाट लडेर एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लको पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको मंगलबार साँझ साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


ट्रेन्डिङ