धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

पुष्पलाल स्मृति दिवसका अवसरमा वृक्षारोपण

पुष्पलाल स्मृति दिवसका अवसरमा वृक्षारोपण

धनगढी

  पुष्पलाल स्मृति दिवसका अवसरमा धनगढी शान्ति सामुदायिक वनमा पुष्पलाल मित्रता केन्द्र कैलालीले  वृक्षा रोपण गरेको

सो अवसरमा विभिन्न प्रजातिका सय ५० बोट रोपिएको मित्रता केन्द्रका सचिव दिर्घ जोशीले बताए

सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावण मन्त्री माया भट्टले वृक्षारोपण उद्घाटन गरेकी थइन्  


ट्रेन्डिङ