धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बैतडीमा एक महिला मृत फेला

बैतडीमा एक महिला मृत फेला

बैतडी । बैतडीमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घर नजिकैको जंगलमा शुक्रवार दिउँसो बिमलाको शव फेला परेको उनले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


 


ट्रेन्डिङ