धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढीले दियो भोलि सार्वजनिक बिदा

धनगढीले दियो भोलि सार्वजनिक बिदा

धनगढी । धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। उपमहानगरले २१ गते सोमवार गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।

May be an image of blueprint and text

 

 


ट्रेन्डिङ