धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

धनगढी । कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो।

सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। 
 


ट्रेन्डिङ