धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

धनगढी । धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलवार पक्राउ गरेको छ।

चौधरीलाई ७२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), ५ ट्याबलेट नाईट्रोभेट र ९ वटा स्पास क्याप्सुलसहित नियन्त्रणमा लिएको जनाएको छ।