धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

लोकतान्त्रिक खेलकुद सुदूरपश्चिमको अध्यक्षमा विष्ट

लोकतान्त्रिक खेलकुद सुदूरपश्चिमको अध्यक्षमा विष्ट

काठमाडौँ। सुरेन्द्र सिंह विष्ट नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको सुदूरपश्चिम प्रदेश अध्यक्षमा चयन भएका छन्।

लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचनले सङ्घको विधान अनुसार विष्टलाई सुदूरपश्चिम प्रदेशको अध्यक्ष मनोनयन गरेको पत्र दिएका छन् । उनी कराँतेका पूर्व खेलाडी हुन् । 
 


ट्रेन्डिङ