धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

टीकापुरमा एक महिला मृत फेला

टीकापुरमा एक महिला मृत फेला

धनगढी । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको टीकापुर नगरपालिका–२ मिलनचोक स्थित बिष्टपाटी कुलोमा सोही ठाउँ बस्ने बर्ष ३५ की बालकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन्।

सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ। 


 


ट्रेन्डिङ