धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टी

धनगढी

 सुदूरपश्चिममा पछिल्लो २४ घण्टाको अवधीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएइको

 पछिल्लो २४ घण्टाको अवधीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा गरिएको सय ५८ स्वाव परिक्षण मध्य २६ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए

 उनका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सवै संक्रमति कञ्चनपुरका रहेका छन् संक्रमित हुनेमा वेल्डाँडी गाउँपालिकाका २ महिला ११ पुरुष तथा शुक्लाफाँटा नगरपालिकाकञ्चनपुरका तीन महिला १० पुरुष रहेका सूचना अधिकारी श्रेष्ठले बताए यो संगै सुदूरपश्चिममा कुल संक्रमतिको संख्या चार हजार ४९ पुगेको


ट्रेन्डिङ