धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

चरेससहित एक जना पक्राउ

चरेससहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा चरेससहित एक जना पक्राउ परेका छन्।  जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा घर भई भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा गोकुलेश्वर मःमः सेन्टरका सञ्चालक ४४ वर्षीय मदन नाथ पक्राउ परेका हन्।

बुधवार नाथको पसल तथा घरमा खानतलासी गर्दा उनको पसलबाट ७५ ग्राम र घरबाट २८५ ग्राम गरि जम्मा ३६० ग्राम लागूऔषध ९चरेश० फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  


ट्रेन्डिङ